०३ असार २०८३, बुधबार

मेलम्चीमा आगलागी: ३ वटा पसलमा क्षति

कात्तिक ८, २०७९
मेलम्चीमा आगलागी:  ३ वटा पसलमा क्षति

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी हुँदा ३ वटा पसलमा क्षति भएको छ ।

हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गएराति आगो लागेको हो ।

आगो स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाइएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्