२२ असार २०८३, सोमबार

तीज गीतः सिस्नुपानी लाउँदा नि नजानी

कात्तिक २०, २०७४
तीज गीतः सिस्नुपानी लाउँदा नि नजानी

काठमाडौं, २४ साउन – गायक तेजस रेग्मी र रमिला न्यौपानेले तीज गीत बजारमा ल्याएका छन् ।

सिस्नुपानी लाउँदा नि नजानी बोलको गीतमा प्रेमभावलाई प्रस्तुत गरिएको छ । संगीत तथा शब्द तेजस रेग्मीको रहेको गीतमा करिश्मा दाहाल र प्रेम कुवँरले अभिनय गरेका छन् । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्