आसन्न मंसिर ४ गते हुने आमनिर्वाचनमा मतदान गर्ने तरिका सिकाउँदै स्वयम् सेवक ।
मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्वाचन आयोग १ नम्बर प्रदेश कार्यालय विराटनगरले शुरू गरेको मतदान शिक्षाबारे स्वयम् सेवकले मतदान गर्ने तरिका सिकाएका छन् । तस्वीर : गोपाल काफ्ले/रासस