5 shares
चितवनको भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना स्थलको सुरक्षाका लागि निर्माण गरिएको तारजाली ।
चितवन क्षेत्र नम्बर २ को मतगणनाका लागि यहाँ सीसीटीभी क्यामरा पनि जडान गरिएको छ । तस्वीर : कृष्ण आचार्य/रासस