२२ जेठ २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

प्रकाशमानलाई पछि पार्दै काठमाडौं– १ मा रवीन्द्र मिश्रको अग्रता

प्रकाशमानलाई पछि पार्दै काठमाडौं– १ मा रवीन्द्र मिश्रको अग्रता

काठमाडौं– १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । 

रवीन्द्र साझा पार्टीको अध्यक्ष रहेका बेला सो पार्टीको प्रवक्ता रहेका शरदराज पाठकले सोमवार दिउँसोदेखि रवीन्द्रले अग्रता लिएको बताएका छन् । 

रवीन्द्रले २ हजार ४ सय १७ मत पाउँदा प्रकाशमानले २ हजार ३ सय २ मत प्राप्त गरेका छन् । मतान्तर १ सय १५ छ । 

अहिलेसम्म ९ हजार २ सय ४४ मत प्राप्त गर्दा एमालेका किरण पौडेलले १ हजार ४ सय ४० र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ३ सय ६५ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्