३१ असार २०८३, बुधबार

सोवितालाई पछ्याउँदै कुन्ती

सोवितालाई पछ्याउँदै कुन्ती

काठमाडौं क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । जाता अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ३ हजार ९५४ मत पाएकी छिन् । 

यस्तै राप्रपाकी कुन्ती पोखरेलले ३ हजार २४ मत पाएर उनलाई पछ्याइरहेकी छन् । 
यस्तै माओवादी केन्द्रकी ओनसरी घर्तीले २ हजार ८१६ मत पाएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्