
रुपन्देही क्षेत्र नम्बर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले अग्रता कायमै राखेका छन् ।
पछिल्लो अपडेटअनुसार बोहराले ६ हजार ३७३ मत ल्याएका छन् भने खाँणले पाँच हजार १२४ मतका साथ पछ्याइरहेका छन् ।
रुपन्देही-३ मा बोहरालाई नेकपा एमालेको समर्थन छ भने खाँणलाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।