माघ २०, २०७९
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
उद्यमशीलता गर्ने हो भने आर्थिक उपार्जनमा सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् भारतको बुरहानपुरका एक युवक । बुरहानपुरका सन्दीप जगन्नाथ रावलले मसला बेचेर मासिक ३ लाख रुपैयाँ कमाइरहेका छन् ।
भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सका अनुसार उनी आफू मात्रै सफल भएका छैनन्, बरु अन्य २५ जनालाई रोजगारी समेत दिइरहेका छन् ।
सन्दीप ७ वर्षअघिसम्म घरघरमा पुगेर मसला बेच्ने काम गर्थे । उनको परिवारको आर्थिक अवस्था ठीक थिएन । मुस्किलले घर गुजारा चलाउनुपर्ने बाध्यता थियो ।
उनले मसला बेचिरहेकै बेला मध्य प्रदेश सरकारको ‘एक जिल्ला एक उत्पादन’ योजनाबारे जानकारी पाए । उनले सरकारी योजनामा आवद्ध हुने सोच बनाए । योजनाअन्तर्गत उनले ४० लाख रुपैयाँ ऋण लिए र मसला उद्योग खोले । यसमा उनले सरकारबाट १३ लाख ६० हजार रुपैयाँ अनुदान पाए । यसरी उनले मसला उद्योग स्थापना गरे ।
मसला उद्योग खोलेपछि कोरोना महामारीसँगै भएको लकडाउनका बेला उनले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्यो तर महामारी अन्त्य भएसँगै उनको मसला उद्योग फस्टाएको छ ।
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
युक्रेनी सैनिकहरूलाई प्रशिक्षण तथा सहायता दिनका लागि कार्यरत अमेरिकी सैन्य समूह मोजार्टमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यसका साथै उक्त समूहले युक्रेनको नेतृत्वविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप पनि ...
इटालीको तटरक्षकबलले भूमध्यसागरीय क्षेत्रमा आठ आप्रवासीको शव फेला पारेको अधिकारीहरुले शुक्रबार बताएका छन् । लाम्पेडुसा टापुका मेयर फिलिप्पो मन्निनोका अनुसार उद्धारकर्मीले बिहीबार राति डुङ्गामा पाँच पुरुष र ती...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी ...
चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक विलियम बर्न्सले चेतावनी दिएका छन् । ताइवानका विषयमा सीको महत्त्वाकांक्ष...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...