०८ साउन २०८३, शुक्रबार

सञ्चार मन्त्री कार्कीको अग्रता कायमै

मंसिर १४, २०७९
सञ्चार मन्त्री कार्कीको अग्रता कायमै

सुनसरीको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै रहेको छ ।

कार्कीले २६ हजार ४७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २५ हजार ७०६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ८९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले २ हजार ४३६  मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्