0 shares
शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण बाढीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले उद्दार गर्दै प्रहरी । तस्बिर: प्रदीपराज वन्त, रासस