0 shares
लेटाङ नगर याक्थुङ चुम्लुङले लिम्बु जातिको पर्व चासोक तङनाम (न्वागी पूजा)का अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा लिम्बु भेषभुषामा सजिएकी युवती। तस्बिर, रासस