३० जेठ २०८३, शनिबार

एमाले अध्यक्ष भेट्न पुगे भारतीय राजदूत

मंसिर २२, २०७९
एमाले अध्यक्ष भेट्न पुगे भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । श्रीवास्तवले बुधबार ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका हुन् । 

ओली र श्रीवास्तवबीच बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म भेटघाट भएको ओलीको सचिवालयले जनाएको छ । यसअघि  श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई पटक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटिसकेका छन् ।

 निर्वाचनको नतिजा आएसँगै दलहरु नयाँ सरकार गठनका लागि रस्साकस्सी गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्