100 shares
संसारकै अग्लो त्रिशुल । यो त्रिशुल दाङको घोराही उपमहानगरपालिका –५ धारापानी भन्ने ठाउँमा रहेको छ । यहाँ हरेक शिवरात्री पर्वका दिन ठूलो मेला लाग्ने गर्दछ । यो त्रिशुलको उचाई ५५.५ फिट र १३,३८० किलो तौल रहेको छ । तस्बिर : पूर्णप्रकाश विश्वकर्मा-रासस