२१ जेठ २०८३, बिहीबार

माओवादीले बोलायो पदाधिकारी बैठक

माओवादीले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहान ८ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाइएको हो ।  बैठकमा मन्त्री चयनका साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गर्ने कार्यक्रम रहेको एक नेताले बताए । 

यसैबीच सोमबार नै सत्ता गठबन्धनको बैठक पनि बस्ने तयारी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्