२९ जेठ २०८३, शुक्रबार

‘सवारी साधनको नियमित चेकजाँच अनिवार्य गरौं’

‘सवारी साधनको नियमित चेकजाँच अनिवार्य गरौं’

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मुलुकमा बढ्दो सवारी दुर्घटना हुन नदिन सवारी साधनको नियमित चेकजाँचको व्यवस्था हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै बाँस्कोटाले हवाई वा सडक दुवै सुरक्षित यात्रा अनिवार्य रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्, “यात्रु सुरक्षा नीति, कानुन, अनुगमन र कार्यान्वयनमा सरकार, व्यवसायी, यात्रु साथै चालकहरुको तालिम र सवारी साधनको नियमित चेकजाँचको व्यवस्था अनिवार्य शर्त हुन् । जे भयो दुखद अब त्रासदीपूर्ण यस्ता समाचार सुन्न नपरोस् ।”

salt training

कमेन्ट गर्नुहोस्