0 shares
सरस्वती पूजा नजिकिँदै गर्दा सुनसरीको इनरुवामा सरस्वतीको मूर्ति बनाउँदै कालिगड । सरस्वतीको तयारी मूर्ति रु दुई हजार पाँच सयदेखि दस हजारसम्ममा बिक्री हुने गरेको कालिगड बताउँछन् । तस्बिर, रासस