कात्तिक २३, २०८०
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
माघ ८, २०७९
केही दिनयता सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ ।
लोक गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो ।
गायक शर्माको स्टेज प्रस्तुतिमा ति युवतीले चिच्याउँदै गीत गाएकी छिन् । उनको दुई वटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
जसमध्ये ‘मुटु जलाई जलाई’ बोलको गीतमा उनी हाउभाउका साथ चिच्याएर गीत गाएकी छिन् । त्यसपछि शर्माले ‘हो भन निरमाया आउँछौ आउँदैनौँ’ बोलको गीत गाउँदा ति युवती धरधरी रोएकी छन् ।
दुई दृश्यको भिडियो पुस्कल स्वयंले टिकटकमा पोष्ट गरेका छन् । जसमध्ये ‘मुटु जलाई जलाई’को प्रस्तुतिको भिडियोले तीन दिनमा झन्डै ३० लाख भ्युज पाएको छ । ‘हो भन निरमाया आउँछौ आउँदैनौं’को प्रस्तुतिले झण्डै ५० लाख भ्युज पाइसकेको छ ।
उक्त दृश्य कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको हो । गायक शर्माले पाँच दिनअघि अत्तरिया पुगेर प्रस्तुति दिएका थिए ।
उक्त भाइरल भिडियोलाई लिएर धेरैले विभिन्न अनुमान गरेका छन् । कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेको प्रतिक्रियाहरू देख्न सकिन्छ ।
आँचल नाम नामकी ती युवतीले पुस्कल शर्मालाई टिकटकमा समेत फलो गरेकी छिन् ।
लोकान्तरसँग कुरा गर्दै गायक शर्माले ति युवतीसँग आफूले भेट्न भने नपाएको बताए । ‘उहाँलाई भेटन पाएन् । टिकटकमा फलो गर्नुभएको रहेछ । फलोब्याक गरेको छु’ उनले भने ।
गायक शर्माले मेला महोत्सवमा पुग्दा माया गर्ने हजारौं फ्यानहरुसँग भेटन् पाउने बताउँदै खुशी व्यक्त गरे ।
‘खुशी लाग्छ, यस्ता दृश्यहरू धेरै महोत्सवमा देख्न पाइन्छ । अत्तरियामा चाहिँ कसैले अलि नजिकबाट उक्त दृश्य खिच्नुभएको रहेछ’ उनले भने, ‘दर्शक स्रोताहरुको यस किमिसको माया पाउँदा सांगीतिक क्षेत्रमा अझ राम्रो काम गर्न उर्जा मिल्छ ।’
शर्मा विशेष गरी प्रेम विरहका गीतमा निकै रुचाइएका गायक हुन् ।
केही हप्ताअघि गायिका एलिना चौहानले प्रस्तुति दिँदा पनि एकजना बालक फ्यान यसैगरी टिकटकमा भाइरल भएका थिए ।
@puskalsharma_official #foryoupage #tiktok #puskalsharmasong ♬ original sound - Puskal sharma
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...