२५ असार २०८३, बिहीबार

गाउँभरका १०८ गाईगोरु नुन खुवाउने चलन

गाउँभरका १०८ गाईगोरु नुन खुवाउने चलन

गुल्मीको मालिका गाउँपालिका-८ मर्भुङ्गमा नुन खुवाउन जम्मा गरिएका गाउँभरका १०८ गाईगोरु । गाउँघरमा पूजाअर्चना गर्दा गाइगोरुलाई नुन खुवाएमा  पुण्य प्राप्त हुने जनविश्वास छ । तस्बिर, रासस

salt training

कमेन्ट गर्नुहोस्