चैत ९, २०७९
‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ । गौतम बुद्धको दर्शन तथ...
काठमाडाैं | माघ १२, २०७९
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा बिरामीले ह्विलचियर प्रयोग गर्न पैसा जम्मा गर्नुपर्ने नियमप्रति आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अस्पतालमा ह्विलचियर प्रयोग गर्न १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने नियमको आलोचना गरेका हुन् ।
‘अस्पताल आउँदा अशक्त बिरामीलाई सुविधा दिनुपर्ने अस्पतालको कर्तव्य होइन र ?’ – प्रश्न गर्दै उनले अगाडि भनेका छन्, ‘किन डिपोजिट भनेर सोध्दा ह्विलचियरको सुरक्षाको लागि रे,सुरक्षा दिने काम त्यहाँ खटिएका सुरक्षागार्डको होइन र ? ह्विलचियर सबैले प्रयोग गर्दैनन्,आवश्यक पर्नेले मात्र गर्ने हो । सुविधा देऊ, झन्झट होइन ।’
उनले अगाडि पुनः प्रश्न गर्दै भनेका छन्, ‘१ हजार रूपैयाँ बोकेको निम्न आय भएका अशक्त बिरामीले डिपोजिट तिर्ने की उपचार गराउने ? की बोकेर हिँड्नुपर्ने हो ?’
सरकारी अस्पताल सुविधासम्पन्न र व्यवहारिक हुनुपर्ने उनले बताएका छन् । ‘कृपया सरकारी अस्पताललाई राम्रो र सेवामूलक बनाउन जोड लगाउनुहोस् । जनतालाई सुख दिन साना–साना कुरामा ध्यान जान जरुरी छ’ बस्नेतले लेखेका छन् ।
‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ । जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ । गौतम बुद्धको दर्शन तथ...
लोकप्रिय गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । सुदूरपश्चिमको सुगन्ध मिसाएर उनले ‘मायाले नै हो रैछ’बोलको गीत सार्वजनिक गरेका हुन् । यो प्रेमगीतमा हेमन्त र ‘धोकेबाज’ फ्रेम्...
अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी ‘प्रदीप मिडिया प्रालि’बाट नेवारी परम्परामा आधारित रहेर फिल्म निर्माण गर्ने भएका छन् । उनले ‘बार्हा सी’ नाममा फिल्म निर्माण गर्ने भएका हुन् । ...
चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ । यतिबेला...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायाङ्कन सुरु गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन ला...
गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरि...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...