चैत ११, २०७९
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशन...
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आपसी सहमति, सहकार्य र समझदारीबीना देशको निकास, विकास र समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।
यसतर्फ सबै राजनीतिक नेतृत्व र दलहरू बुद्धिमत्तापूर्वक दूरदृष्टिका साथ गम्भीर हुन आवस्यक रहेको उनले बताए ।
न्युज लाइन नेपालको सातौं वार्षिकोत्सव समारोहलाई अवसरमा शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै रेग्मीले अहिलेको संविधानअनुसार एकल बहुमतको सरकार बन्ने सम्भावना कम रहेकाले निकासका लागि दलहरूबीच आपसी सहमति अपरिहार्य रहेको बताएका हुन् ।
‘देशको समग्र परिस्थितिबारे सोच्दा, राजनीति र त्यसको व्यवस्थापनको विषय सदैव अग्रपंक्तिमा आइरहन्छ । वर्तमान संविधानअन्तर्गत दुई वटा आम निर्वाचन भएपश्चातको अवस्थासम्म आइपुग्दा हामी संवैधानिक संरचनाअनुसार एकल बहुमतको सरकार कम सम्भावनाको अवस्था रहने स्थिति देखापरिरहन्छ’, रेग्मीले भने, ‘त्यसैले विभिधतामा एकता भनेजस्तै आपसी सहमति, सहकार्य र समझदारीबीना देशको निकास, विकास र समृद्धि दुरुह हुने अवस्था देखिँदैछ । यसतर्फ सबै राजनीतिक नेतृत्व र दलहरु बुद्धिमत्तापूर्वक दूरदृष्टिका साथ गम्भीर हुन आवस्यक छ ।’
पूर्वअध्यक्ष रेग्मीले समाज परिवर्तन र सभ्य समाज निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण रहने बताए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशन...
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो । बालुवाटार स्रोतका अनुसार एकी...
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् । संसदीय दल...
राप्रपा नेतृ कुन्ती पोखरेलले पोख्रेलले महिलाहरू आर्थिक रुपमा पुरुषको पछि लाग्न नहुने बताएकी छन्। काठमाडौँ निर्वाचन क्षेत्र २ अन्तर्गत कागेश्वर मनोहरा नगरपालिकामा पार्टीले गरेको महिला भेलामा उनले&n...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्। नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेप...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले ८ वटा मन्त्रालय पाउ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...