२५ असार २०८३, बिहीबार

दाङको टरिगाउँ क्षेत्रमा बाक्लो हुस्सु

दाङको टरिगाउँ क्षेत्रमा बाक्लो हुस्सु

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ क्षेत्रमा विहान देखिएको हुस्सु । यस क्षेत्रमा बिहान १२ बजेसम्म हुस्सु हुनेगर्छ । हुस्सुले चिसो अत्यधिक हुन्छ भने सवारीसाधन चलाउँदा पनि दुर्घटनाको जोखिम बढाएको छ । तस्बिरः दीपक बोहरा -रासस

salt training

कमेन्ट गर्नुहोस्