×

NMB BANK
NIC ASIA

लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुदूरपश्चिम प्रहरीले अभियान चलाउने

माघ २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र रहेका तराईका जिल्लामा लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गर्ने जनाएको छ । सो क्षेत्रमा लागूऔषध ओसारपसार घटना बढेपछि प्रहरीले सो महाअभियान सञ्चालन गर्ने निर्णयमा पुगेको हो ।

Muktinath Bank

खुलानाका भएका कारण बढ्दै गएको लागुऔषध ओसारपसार रोक्न सो अभियान सञ्चालन गरिन लागिएको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयले कैलाली कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि तथा औषधि व्यवसायी संघसँग आज विहान छलफल गर्दै समन्वय तथा सहयोगका लागि अपिल गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी नायव महानिरीक्षक अशोक सिंहले लागुऔषधका कारण जघन्य अपराध तथा सवारी दुर्घटना बढ्दैगएकाले जथाभावी प्रयोगमा कारबाहीसँगै सचेतना फैलाउन जरुरी रहेको बताए। 


Advertisment
Nabil box
Kumari

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लागूऔषध ओसारपसारका घटना प्रहरीले मात्र रोक्न नसक्ने भन्दै समाजका सदस्यले पनि सहयोग गर्नुपर्ने बताए । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जथाभावी लागुऔषध बिक्री–वितरणमा रोक लगाउन औषधि सञ्चालकको भूमिका पनि आवश्यक रहेको बताए। नागरिक तहबाट त्यसमा सहयोग भएमात्र नियन्त्रण गर्न सकिने उनको सुझाव छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x