२४ असार २०८३, बुधबार

विवेकशील साझा पार्टीले निर्वाचनबाट केन्द्रीय सदस्य चयन गर्ने

विवेकशील साझा पार्टीले निर्वाचनबाट केन्द्रीय सदस्य चयन गर्ने

विवेकशील साझा पार्टीले केन्द्रीय सदस्यहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । आकांक्षी धेरै भएसँगै सहमतिको प्रयास सफल हुन नसकेको र निर्वाचनबाटै ६१ जना केन्द्रीय सदस्य चयन गर्न लागिएको एक नेताले जानकारी दिए ।

त्यसका लागि शनिबार अबेरसम्म निर्वाचन सम्पन्न भएर केन्द्रीय कमिटी चयन हुने उनको विश्वास छ । शुक्रबारदेखि सुरु भएको विवेकशील साझाको पहिलो महाधिवेशनमार्फत नेतृत्वसहितको पदाधिकारी भने सर्वसम्मत चयन गरिएको छ । केशव पौडेल नेतृत्वको निर्वाचन समितिले सहमति जुटाउँदै अध्यक्षमा समीक्षा बास्कोटालाई चयन गरेको हो । केन्द्रीय समिति चयनसँगै महाधिवेशन पनि सम्पन्न हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्