×

NMB BANK
NIC ASIA

अर्थतन्त्र अप्ठ्यारोमा

२४ वर्षपछिकै सबैभन्दा कम राजस्व संकलन, पूँजीगत खर्च बढाउन कानून नै संशोधन हुने

माघ २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२४ वर्ष पछि चालू आर्थिक वर्षमा लक्ष्य गरेको राजस्वमा सबैभन्दा कम संकलन हुने भएको छ ।

Muktinath Bank

राजस्व संकलन कम हुँदा अर्थतन्त्र अप्ठ्यारोमा पर्ने भएकोले अर्थ मन्त्रालयले यो वर्ष निर्मम भएर बजेट खर्च घटाएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको प्रतिवेदन संसदमा पेश गरेपछि अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अहिलेसम्मकै बढी खर्च कटौती पनि सरकारको आम्दानीको स्रोत घटेकै कारण भएको बताए । 


Advertisment
Nabil box
Kumari

चालू आवको पहिलो ६ महिनामा ४ खर्ब ९० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

Vianet communication
Laxmi Bank

यो राजस्व संकलन गत वर्षको यही अवधिको तुलनामा १५ प्रतिशत कम हो । 

उनले पुँजीगत खर्च बढाउन कानुन नै संशोधन गर्ने पनि बताए । पौडेलले यो वर्ष २ खर्ब ४४ अर्ब बजेट घटाएको हुँदा बाँकी ६ महिनामा हुने खर्च बढाएर नर्मल अवस्थामा ल्याउनुपर्ने चुनौती रहेको भन्दै सरकारले कानून संशोधन गरेर गर्न खर्च सहजता गर्ने पनि बताए ।

पौडेलले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटलाई २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान आइतबार सार्वजनिक गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x