0 shares
शुक्लाफाँटा नगरपालिका –१० झलारी बजारमा परम्परागत सीपको प्रयोगगरी बुनेका निगालोको डोको बिक्री गर्नका लागि बसेका ज्येष्ठ नागरिक । ज्येष्ठ नागरिकको ढल्किदो उमेरसँगै परम्परागत सीप हराउँदै जान थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु -रासस