२६ असार २०८३, शुक्रबार

कमल दहबाट निकालिएको कमलको जरा

फागुन १०, २०७९
कमल दहबाट निकालिएको कमलको जरा

रूकुम पूर्वको सिस्ने गाउँपालिका –५ स्थित कमल दहबाट निकालिएको कमलको जरा । हरेक वर्षको फागुनको महिनामा दहबाट कमलको जरा निकालिन्छ । कमलको जराको अचार, तरकारी बनाएर खाने गरिन्छ । सुकाएर चाना बनाएर पनि पछिसम्म राख्न सकिन्छ । विशेषगरेर कमलको जरा, गाँढ र यसको फललाई जण्डिसको औषधिको रूपमा प्रयोग गरिन्छ । यतिबेला कमलको जरा किन्न भनेर कमल दहमा विभिन्न जिल्लाबाट मानिसहरू पुग्नेगरेका छन् । तस्बिर : सर्जना कार्की -रासस

salt training

कमेन्ट गर्नुहोस्