107 shares
नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा शुक्रबार सवा करोड दीप प्रज्वलन गरिदै । महायज्ञमा विभिन्न भक्तजन, आमा समूह, मन्दिर र सत्संग समूहले बत्तीको व्यवस्था गरेका थिए । तस्वीरः ,रासस