
वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित वाल उद्यायनको जग्गा अतिक्रमा गरी निर्माण गरिएका भौतिक संरचना भत्काइँदै । चार बिघा १८ कठ्ठामा फैलएको पुरनो माइराम पोखरीको चार बिघाभन्दा बडी जग्गा अतिक्रमण भएको र सोही जग्गा अतिक्रमण मुक्त गर्न महानगरपालिकाले डोजर चलाएको नगरप्रमुखको सचिवालय प्रमुख सत्यराज घिमिरेले जानकारी दिए । तस्बिर : विजयकुमार महतो, रासस