०७ साउन २०८३, बिहीबार

प्रम प्रचण्डसँग एसियन एथलेक्ट्स एसोसियशनका टोलीको भेटवार्ता

फागुन २२, २०७९
प्रम प्रचण्डसँग एसियन एथलेक्ट्स एसोसियशनका टोलीको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियन एथलेक्ट्स एसोसिएसनका अध्यक्ष तथा वल्र्ड एथलेक्ट्सका सदस्य डह्लान अल–हम्मदको टोलीले भेटवार्ता गरेको छ । आज विहान प्रधानमन्त्री प्रचण्डसँग सो टोलीले भेटवार्ता गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्