३१ असार २०८३, बुधबार

नबिल बैंकद्वारा झण्डै ५० प्रतिशत लाभांशको घोषणा

कात्तिक २०, २०७४
 नबिल बैंकद्वारा झण्डै ५० प्रतिशत लाभांशको घोषणा

काठमाडौं, ११ भदौ – नबिल बैंकले गत आर्थिक वर्षको कमाईबाट झण्डै ५० प्रतिशत लाभांश लगानीकर्ताहरुलाई वितरण गर्ने भएको । नबिलले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभाशंको घोषणा गरेको हो ।

बाणिज्य बैंकहरुमा सबैभन्दा धेरै लाभांश कमाएको नबिल सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंक बन्ने पनि लगभग पक्का छ ।

नबिलको संचालक समिति बैठकले गरेको यो निर्णय अव स्विकृतिका लागि केन्द्र बैंकमा पुग्ने छ ।

त्यसपछि साधारणसभाबाट पारित भएपछि सर्वसाधारण लगानीकर्ताले नाफा पाउने छ । नबिलले ३ अर्ब ६२ करोड खुद नाफा आर्जन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्