चैत ७, २०७९
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
भारतको राजधानी दिल्लीबाट कतारको राजधानी दोहा गइरहेको इन्डिगो एयरलाइनको उडानमा एक यात्रीको मृत्यु भएको छ ।
मेडिकल इमर्जेन्सी भएपछि उक्त विमानलाई पाकिस्तानको कराची विमानस्थल लगिएको थियो । विमानस्थलमा रहेको मेडिकल टीमले ती यात्रुलाई मृत घोषणा गरेको हो ।
उडानकै क्रममा ती यात्रुको स्वास्थ्य अचानक बिग्रिएको थियो ।
त्यसपछि विमानका पाइलटले कराची विमानस्थललाई मेडिकल इमर्जेन्सी परेको भन्दै अवतरणको अनुमति मागेका थिए । कराची विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले उक्त अनुमति दिएका थिए ।
सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा अन्य यात्रीलाई गन्तव्यमा पुर्याउनका लागि पहल गरिएको इन्डिगो एयरलाइन्सले जनाएको छ ।
मृत व्यक्ति नाइजेरियाका ६० वर्षीय अब्दुल्ला भएको बताइएको छ ।
पाकिस्तान नागरिक उड्डयन प्राधिकरण र नेशनल इन्स्टिच्युट अफ हेल्थले यात्रुको मृत्यु प्रमाणपत्र जारी गरेको पाकिस्तानको एआरवाई न्युजले खबर दिएको छ ।
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् । सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...
अस्ट्रेलियाको मेलबोर्नमा एकजना महिलाले क्षतिग्रस्त गाडी चलाएको देख्दा ट्राफिक प्रहरीहरू छक्क परेका छन् । ह्युन्डाई पालिसेड कारमा पछाडिको शीशा, अगाडिको शीशा, बोनेट, बम्पर र फ्रन्ट फेन्डर केही पनि थिएनन् । ...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
थाइल्यान्डको पटायामा एक पर्यटक बन्जी जम्प गर्ने क्रममा फोहर पानीमा जाकिएका छन् । बन्जीको डोरी चुँडिएपछि हङकङबाट आएका माइक नामक पर्यटक पानीमा चोबलिएका हुन् । पछि उनलाई उद्धार गरिएको थियो ।&nbs...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...