
अशक्त वृद्धलाई घरमै पुगेर भत्ता वितरण गर्दै भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । तामाङले सोही वडाको भिरकोट बस्ने हिँडडुल गर्न नसक्ने देवीबहादुर खत्रीलाई घरमा नै पुगेर वृद्धभत्ता वितरण गरेका हुन् । तस्वीर : युवराज विष्ट/रासस