चैत ९, २०७९
ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ । कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पो...
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ।
जसअनुसार साविक विजेता स्पेनी क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।
यी २ बीच पहिलो लेग रियलको मैदानमा अप्रिल १३ र १९ अप्रिलमा र दोस्रो लेग चेल्सीको मैदानमा हुनेछ ।
रियल सबैभन्दा धेरै १४ पटक च्याम्पियन्स लिग जित्ने टीम हो । चेल्सीले भने हालसम्म २ वटा मात्र च्याम्पियन्स लिगको टाइटल जितेको छ।
त्यस्तै जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले भने अहिलेसम्म च्याम्पियन्सको उपाधि जित्न सकेको छैन ।
१२ अप्रिलमा सिटीको मैदानमा बार्यनले प्रतिस्पर्धा गर्नेछ भने २० अप्रिलमा सिटी बार्यन पुग्नेछ ।
त्यस्तै क्वाटरफाइनलमा नापोली र एसी मिलान, बेन्फिका र इन्टर मिलानबीच प्रतिस्पर्धा हुने भएको छ ।
ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ । कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पो...
धनगढी रंगशालमा बिहीवारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फूटबल प्रतियोगिता हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको त...
सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रंगशालामा शुरू हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा &...
२०२२ को कतार विश्वकप फुटबलको उपाधि जितेपछि अर्जेन्टिनाले भोलि पहिलो खेल खेल्ने भएको छ । अर्जेन्टिनाले मध्य अमेरिकी देश पानामासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल नेपाल समयअनुसार शुक्रबार बिहान ५ बज...
ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु ...
धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतील...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...