२१ जेठ २०८३, बिहीबार

पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले लेखे- बीचमा देशको मियो, छेउछाउमा हामी

पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले लेखे- बीचमा देशको मियो, छेउछाउमा हामी

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको 'मियो' भएको बताएका छन्। 

बुधबार अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष मिश्र, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री डा. धवल शमेशर जबराले पूर्वराजा शाहलाई भेटेका हुन् ।

ज्ञानेन्द्रलाई भेट्न राप्रपाका नेताहरू झापाको दमक पुगेका थिए । 

भेटपछि सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्। 

दुर्गा प्रसाईंले शुरू गरेको नागरिक बचाऊ अभियानको उद्घाटन गर्न झापा पुगेका शाह त्यतैबाट भारत भ्रमणमा गएका थिए । उनीहरूको भेट त्यहीँ भएको हो। 

salt training

कमेन्ट गर्नुहोस्