50 shares
आँखाको सफल शल्यक्रियापछि आफन्तसँग खुशी साट्दै । म्याग्दीको बेनी अस्पतालमा बुधवार सम्पन्न ३ दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२ जनाको नेत्ररोगीको शल्यक्रिया गरिएको छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस