२० असार २०८३, शनिबार

विन्ध्यवासिनी मन्दिरमा भक्तजनको भीड

चैत १५, २०७९
विन्ध्यवासिनी मन्दिरमा भक्तजनको भीड

चैतेदशैं पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवं पूजाका लागि बुधवार बिहान लामवद्ध भक्तजन ।

मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरू आएका छन् । तस्वीर : कृष्ण दवाडी/रासस

salt training

कमेन्ट गर्नुहोस्