×

Nic Asia
Prabhu Bank

अर्थमा मन्त्री

अर्थमन्त्रीको पहिलो निर्णय– नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने

चैत १७, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने निर्णय गरेका छन् । 

yONNEX
Frooti
Appy

शुक्रवार अपराह्न अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री महतले नगद प्रवाहलाई सहज गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

मन्त्रिपरिषद्को बैठकमार्फत विज्ञसहितको समिति गठन गरिने उनले जनाएका छन् ।


Advertisment
Lokantar App
Saurya island

‘क्यास फ्लो' सहज बनाउन समिति गठन गर्ने र समितिको बैठक मासिकरूपमा गर्ने पहिलो निर्णय गरेको छु,’ मन्त्री महतले भने ।

JYOTI
Vianet communication

उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रले तरलता सहज गर्नका लागि नीतिगत निर्णय गर्न सरकारसँग माग गर्दै आएको थियो । 

मन्त्री महतले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रलाई सही गति दिने बताए । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट ९ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन् । ​आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जन...

जेठ २१, २०८०

निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्...

जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतमा आइतवार न्यायाधीश र सरकारी वकिलबीच रोचक सवालजवाफ चल्यो । करीब ४ घण्टा चलेको बहसका क्रममा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने र जिल्ला न्यायाधिव...

जेठ २१, २०८०

पाल्पामा आइतवार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।​ मृतक दुई जना महिला र एक जना पुरुष रहेको भए पनि उनीहरूको पहिचान खुलेको छैन । बुटवलबाट अर्घाखाँचीको ...

जेठ २१, २०८०

राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रिका जान पाउने भएका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि उनी दक्षिण अफ्रिका जान पाउन...

जेठ २१, २०८०

एक सातादेखि तराई/मधेशका अधिकांश क्षेत्रमा तापक्रम ह्वात्तै बढ्दा गर्मीले सीमा नाघेको छ । रूपन्देहीसहित तराईका धेरै जिल्लामा पाँच दिनयता तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ, जसले गर्दा तातो हावा &lsquo...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x