२१ जेठ २०८३, बिहीबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरू

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। 

सत्ता साझेदार दरहरूबीच मन्त्रालय भागबन्डापछि बसेको सम्भवतः पहिलो बैठक हो। 

आजको बैठकमा विभिन्न मन्त्रालयहरूले राखेका एजेण्डामाथि छलफल हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।   

salt training

कमेन्ट गर्नुहोस्