0 shares
नुवाकोटका धामी हरिमानसिंह डंगोल (८५ वर्षीय) बुधवार राति विदुर नगरपालिका–२ स्थित बुढी देवताको मन्दिर परिसरमा लिङ्गो उभ्याउने क्रममा सहभागी हुँदै ।
यस वर्षको ऐतिहासिक सिन्दुरे जात्रा लिङ्गो उभ्याएसँगै शुरू भएको छ । तस्वीर : रामहरि न्यौपाने/रासस