२७ जेठ २०८३, बुधबार

संसदीय समिति गठनमा सहमति जुटाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल शुरू

संसदीय समिति गठनमा सहमति जुटाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल शुरू

संसदीय समिति गठनमा सहमति जुटाउन कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल शुरू भएको छ ।

समिति गठन भएपछि सोमवार पहिलो बैठक बस्दैछ ।
 
बैठकमा संसदको कामकारवाहीलाई कसरी प्रभावकारी बनाउने र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने जनाइएको छ ।

गत बिहीवार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्