२८ जेठ २०८३, बिहीबार

सोलार मिनीग्रेट जडान

चैत २९, २०७९
सोलार मिनीग्रेट जडान

डोटी जिल्लाको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका–५ मार्कोटमा सोलार मिनीग्रेट जडान । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७ करोड १२ लाख र बडिकेदार गाउँपालिकाको ७९ लाखको लागतमा १०० किलोवाडको सौर्य मिनीग्रेड जडान गरिएको हो  । तस्वीर : चक्र मल्ल/रासस

salt training

कमेन्ट गर्नुहोस्