२८ असार २०८३, आइतबार

गुजरातमा ट्रेनमा आगलागी

गुजरातमा ट्रेनमा आगलागी

गुजरातको बोटाद रेलवे स्टेशनमा सोमबार स्थानीय रुटमा सञ्चालित ट्रेनमा आगलागी भएको छ।
ट्रेन आज साँझ अहमदाबादको लागि प्रस्थान गर्ने कार्यक्रम थियो।  सो दुर्घटनाबाट कसैलाई कुनै चोटपटक  भने लागेको छैन । यद्यपि यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्