०३ असार २०८३, बुधबार

छेलो हान्ने प्रतियोगिताको उद्घाटन

बैशाख ६, २०८०
छेलो हान्ने प्रतियोगिताको उद्घाटन

भक्ति थापा जन्मस्थल संरक्षण, सम्बर्द्धन तथा विकास समितिको आयोजनामा बुधवार राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०८औं स्मृति दिवस एवं हर्सिङ डाँडा मेलाको अवसरमा छेलो हानेर छेलो हान्ने प्रतियोगिता तथा कार्यक्रमको उद्घाटन गर्दै संविधानसभा सदस्य जमिन्द्रमान घले । तस्वीर : जनक श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्