×

NMB BANK
NIC ASIA

च्याम्पियन्स लीगको सेमिफाइनलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी भिड्ने

बैशाख ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

च्याम्पियन्स लीगको सेमिफाइनलमा स्पेनिस रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्ने भएका छन् । गएराति क्वाटरफाइनलको दोस्रो लेगपछि भएको ड्र अनुसार यी दुई प्रभावशाली टोलीले सेमिफाइनलमै एकअर्काविरुद्ध खेल्नुपर्ने भएको हो । 

Muktinath Bank

पहिलो लेग ९ मेमा रियलको मैदानमा र दोस्रो खेल १६ मेमा सिटीको मैदानमा हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रियल १४ पटक च्याम्पियन्स लिग जित्ने एक्लो क्लब हो । तर पछिल्ला वर्ष घरेलु लीगमा सनसनी मच्चाए पनि सिटीले अहिलेसम्म एकपटक पनि च्याम्पियन्स लीग जित्न सकेको छैन । 


Advertisment
Nabil box
Kumari

क्वाटरफाइनलमा रियलले चेल्सीलाई समग्रमा ४–० ले पराजित गरेको हो । 

Vianet communication
Laxmi Bank

यता सिटीले बायर्न म्युनिखलाई ४–१ गोल अन्तरले पाखा लगायो । 

यसपटक रियललाई पराजित गर्न सके सिटीले च्याम्पियन्स लीग जित्न सक्नेछ । अर्को सेमिफाइनमा इटालियन क्लब एसी मिलान र इन्टर मिलान भिड्दैछन् । यी २ इटालियन क्बलभन्दा सिटी बलियाे छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x