×

NMB BANK
NIC ASIA

डुलुवा उपेन्द्रलाई बाराबासीले हराउँछन् : ओली

बैशाख ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

एमाले अध्यक्ष केपी ओलीले सप्तरीमा ४ मंसिरमा पराजित भएका उपेन्द्र यादव उपनिर्वाचनमा बारा २ बाट पनि पराजित हुने बताएका छन् ।

Muktinath Bank

डुल्दै आएका यादवलाई बाराबासीले हराएरै छोड्ने दाबीसमेत ओलीले गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० वैशाखको उपनिर्वाचनमा बारा २ बाट उठेका आफ्नै उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन पुगेका ओलीले यस्तो बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सप्तरीमा पराजित भएका नेता फेरि यता बारामा आएका छन् । यी डुलुवा नेतालाई बाराबासीले पनि हराउने छन्’ ओलीले भने, ‘यादवलाई मात्रै होइन गठबन्धनका नेता जहाँ भेटिन्छन् त्यही पराजित गर्नुपर्छ । यिनीहरूलाई अन्त्य गर्न जहाँ पायो त्यही पछार्नुपर्छ, हराउनुपर्छ ।’

Vianet communication
Laxmi Bank

बारामा बिहीबार सत्ता गठबन्धनले पनि अन्तिम चुनावी सभा गरेका छन् । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपालसहितले सम्बोधन गरेका थिए । 

जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ । निर्वाचनमा यादवले जनमतका शिवचन्द्र कुशावाहा, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेलसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x