२२ असार २०८३, सोमबार
उपनिर्वाचन

बारा- २ मा उपेन्द्रलाई ९८ मतको अग्रता, पछ्याउँदै कुशवाहा

बैशाख ११, २०८०
बारा- २ मा उपेन्द्रलाई ९८ मतको अग्रता, पछ्याउँदै कुशवाहा

बारा- २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ९८ मतको अग्रता लिएका छन् ।

यादवले ४५८ मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ३६० मत ल्याएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३१७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १६९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्