×

NMB BANK
NIC ASIA

शानदार जितेपछि रविले भने : सबैको प्यारो नेता हुन मन छ

बैशाख १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन २ बाट दोस्रोपटक पनि शानदार मतले जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नवनिर्वाचित सांसद रवि लामिछानेले आफूलाई सबैको प्यारो नेता हुने इच्छा भएको बताएका छन् । 

Muktinath Bank

चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले आफूलाई मत दिने र नदिने सबैको प्रिय नेता बन्ने इच्छा भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुःखमा म रोइन तर चितवनबासी रोइदिनुभयो । यो हाम्रो लागि सौभाग्यको कुरा हो । हामीले मान्यौं खुट्टा टेक्यौं । अर्को सर्वाधिक मतान्तरले विजयी भएका छौं । जुनसुकै उम्मेदवारलाई भोट हाल्नुभएको भए पनि म सबैको हुन चाहन्छु’ रविले भने, ‘मलाई भोट हाल्ने मात्रै होइन सबैको नेता हुन चाहन्छु । सबैको प्यारो नेता हुन मन छ, सबैको मनभित्र बस्न मन छ ।’ 


Advertisment
Nabil box
Kumari

चितवनलाई उन्नत शहर बनाउने उनले बताए । अहिले पनि आफ्नो प्राथमिकता इच्छाकामना  गाउँपालिका भएको उनले बताए । 

Vianet communication
Laxmi Bank

‘चेपाङ बालबालिका शिक्षाको अवसरबाट बञ्चित छन् । बत्ति छैन, पानी आउँदैन’ उनले भनेका छन्, ‘यसैले कहाँ कति भोट आयो भन्ने हिसाब गर्ने छैनौं । आवश्यकताको आधारमा विकासको एजेण्डा तय गर्छौ । सबैको घरघरमा पुग्न नसके पनि हामीले बनाएको नीति घरघरमा पुर्याउनेछौं ।’

आफ्नो दुष्मन प्रतिस्पर्धी दल नभएको भन्दै भ्रष्टाचार र पछौटेपन भएको रविले बताए । 

नयाँ दलकारुपमा सच्चिने र सिक्दै जाने उनले बताए । निर्वाचनका क्रममा शुभेच्छुकले महिलालाई अश्लील गाली गरेकोमा उनले माफी पनि मागे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x