403 shares
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठक केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।