×

NMB BANK
NIC ASIA

सिम्रिकको हेलिकप्टर दुर्घटना : १ जनाको मृत्यु, ४ जनाको मेडिसिटीमा उपचार हुँदै

बैशाख २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

Muktinath Bank

अन्य ४ जना घाइते भएका छन् । घाइतेहरूको ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रवार साँझ हेलिकप्टर दुर्घटनासम्बन्धी एक विज्ञप्ति जारी गर्दै सिम्रिक एयरको ९एन एजेजेड रजिष्ट्रेशन रहेको हेलिकप्टर अरुण तेस्रो जलविद्युतको सामग्रीसहित ४ जना यात्रु बोकेर गएको गएको बेला दुर्घटना भएको जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ सिप्रुङमा उक्त हेली दिउँसो १३ः०० बजे दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटनापछि नेपाली सेनाको १ तथा सिम्रिक एयरको १ गरी २ वटा हेलिकप्टरलाई उद्धार कार्यको लागि दुर्घटना स्थानतर्फ परिचालित गरिएको थियो ।

Vianet communication
Laxmi Bank

उक्त हेलिकप्टरमा रहेका वायुयान चालक १ सहित ५ जना थिए । त्यसमध्ये एक जना भविन गुरुङको मृत्यु भएको छ ।

हेलिकप्टरमा रहेका क्याप्टेन सुरेन्द्र पौडेलसमेत गम्भीर घाइते भएका छन् । अन्य ३ जना मनोज थापा, छिरिङ्ग भोटे र विक्रम शंकर घाइते भएका छन् ।

घाइते सबैको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x