०३ असार २०८३, बुधबार

किसान पेन्सनको अवधि बढाउने

किसान पेन्सनको अवधि बढाउने

सरकारले वर्गीकृत साना किसानको लागि योजनाको आधारमा किसान पेन्सनको अवधि बढाउने भएको छ  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसान पेन्सनको अवधि बढाउने बताएका हुन् । 

त्यसैगरी कृषि बीमाको दायरा मेत बढाउँदै लगिने उनले बताए ।

राष्ट्रपति पौडेलले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्